पुरानै कथा, नेपालीको ब्यथा
कञ्चन मणि दिक्षीत २०७२ सालको भूकम्प लगतै मैले सेतो पाटीमा धरहरा बनाउँनुको कुनै अर्थ नहुनु बरु यस ठाउँमा भुकम्प पश्चात धरहराको अवशेषको संग्रालय सहित राम्रो बगैचा बनाउनु पर्ने लेख लेखेको थिए । धेरैलाई यो कुरा पचेन र कसैले त पागल पनि नभनेका हैनन् । संरचना त उठ्यो तर सेतो टावरको रुपमा...