Posts

रुख विना मानव जीवन सम्भव छ ? विज्ञान कथा

Image
                                                                                                                                      कन्चन मणी दीक्षीत विहान “र्मनिङ्ग वाक”मा निस्कन लागेको बेला छिमेकमा एक बृद्घ ब्यक्ति र बालक रुख रोप्दै गरेको देख्दा एक छिन नजिक गएर हेर्न मन लाग्यो । “बाबु हाम्रो जीवनमा हामीले धेरै रुख रोप्नु पर्छ” । करिब पाँच वर्षको एक बालकलाई ७० वर्ष काटेका हजरबुबा बगैचामा रुख रोप्न सिकाउँदै थिए । रुखको विरुवा तिमी जस्तै सानो हुन्छ । यसलाई राम्रोसँग समालेर यसरी खाडलमा हाल्नु पर्छ भन्दै खनेर मल हालिराखेको खाडलमा रुखको विरुवा रोपेर पानी हाल्दै थिए, हजुरबुवा । तेतिनै खेर आमा बालकलाई खाजा खान बोलाँउछिन् । भोकले भुतुक्क भएको बालक हजुरबुवाबा...

घर भित्रको प्रदूषण र असुरक्षित बसाई - प्रदूषण कथा

Image
 कन्चन मणी दीक्षीत आमा विमला दिदी हिजोआज विद्यालाय किन नगएकी ? दिदीलाई के भएको छ ? ओछ्यानमा सुतिराखेकी दिदीलाई देखाउँदै पाँच वर्षको केशव खाना पकाइराखेकी आमालाई प्रश्न गर्छन् । खाना पकाउँदै गरेकी आमा कुरा नसुनेको जस्तो गरी खाना पकाउन ब्यस्त रहन्छिन् । फेरि आमालाई कोट्याउँदै केशव आफ्नो प्रश्न दोहर्याउँछ । निम्नमध्यम वर्गको परिवारमा विवाह गरेर काठमाडौं आएकी पार्वती, श्रीमानको मृत्युपछि खचाखच घर भएको भोटाहिटीमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी छिन् । १२ वर्षकी छोरी विमला नजिकैको दरवार हाइ स्कुलमा ७ कक्षामा पढ्दै छिन् । पढाइमा उनको निकै नै रुची छ र जहिले पनि अब्बल नम्वर ल्याउँछिन् । यसले गर्दा उनी शिक्षककि प्रिय विद्यार्थी रहेकी छिन् । आर्थिक अभावका कारण छोरालाई विद्यालय हाल्न नसकेकी पार्वतीलाई अरुको घर धन्दा गरेको पैसाले घर चलाउन मुस्किल परेको छ । केशवको प्रश्नको उत्तर दिँदै उनी भन्छिन, दिदीलाई हिजोआज सच्चो भएन त्यसैले विद्यालय नगएर सुतिराखेकी छिन् । के भएको छ ?, केशव सोध्छन् । पार्वती— खोकीलागेको छ । खोकी के ले लाग्छ ? केशव प्रश्न गर्दै जान्छ । खै डाक्टरहरू धुवाँ र धुलोले भएको...

नेपथ्यमा स्वतन्त्रता दिवस

Image
                                                                                                                                                                                                                               कञ्चनमणि   दीक्षित “ अब म केहीबेरमा यहाँ उपस्थितमध्येबाट अतिथिको आसन ग्रहण गर्नुहुने पाहुनाहरुलाई मञ्चमा बेलाउने छु ” च्यान्टे डल्फिनले उद्घोषण ग ¥ यो । सभामा धेरै पाहुनाहरु आ...